वाक्य
नेपाली भाषामा वाक्यका दुइ भाग हुन्छन्। वाक्यको प्रथम वा पहिलो भाग खण्डलाई उद्देश्य भनिन्छ। वाक्यको
दोस्रो खण्डलाई विधेय भनिन्छ ।
उद्देश्य - जसको विषयमा केही भनिन्छ अथवा कुराकानी गर्छ त्यसलाई उद्देश्य भनिन्छ ।
विधेय - उद्देश्यको विषयमा जे भनिन्छ त्यसलाई विधेय भनिन्छ । उद्देश्य र विधेय उदाहरणहरु - फूल फुल्यो ।
कुकुर डुल्यो।
म हाँसे।
रानी रमाई।
माथि दिईयो वाक्यमा फूल, कुकुर, म र रानी उद्देश्य शब्द हुन् अनि फ़ुल्यो, इल्यो, हाँसे र रमाई विधेय शब्द हुन्।

_________________
वाक्यका भेद
अर्थ वा कार्यका आधारमा वाक्य तन किसिमका छन् |
निश्चयबोधक वाक्य - अर्थ वा कार्यको निश्चयता प्रकट गर्ने किसिमका वाक्यलाई निश्चयबोधक वाक्य
भनिन्छ। उदाहरण -
मलाई रातो रङ मनपछ्छ।
भनिन्छ। उदाहरण -
मलाई रातो रङ मनपछ्छ।
प्रश्नबोधक वाक्य - कुन कुरा सोधिएको अथवा प्रश्न गरिएको भाए त्यस किसिमका वाक्यलाई प्रश्नबाधिक
वाक्य भनिन्छ। उदाहरण -
तिमीले उत्तर मुखस्थ गरेका छौ?
वाक्य भनिन्छ। उदाहरण -
तिमीले उत्तर मुखस्थ गरेका छौ?
विधिसूचक वाक्य वा विध्यर्थक वाक्य - आज्ञा, आदेश, अहाउने काम, इच्छा, अनमति, कामना इत्यादि अर्थको प्रतीति गराउने किसिमका वाक्यलाई विधिसूचक वाक्य वा विध्यर्थक वाक्य भनिन्छ। उदाहरण - केटा हो, हल्ला नगर।
धन्यवाद नेपाली भाषा सिक्नका लागि |
Post a Comment