पुरुष (Person)
पुरुष भनेको के हो ?
बोल्ने मानिस, सुन्ने मानिस र जसको विषयमा कुरा गरिन्छ त्यसलाई पुरुष
भन्दछन्। जस्तै-- म, तँ, तिमी, त्यो इत्यादि।
पुरुष तीन प्रकार हुन्छन्
(१) उत्तम पुरुष- बोल्ने मानिसलाई उत्तम पुरुष भन्दछन् । जस्तै -हामी, हामीहरू इत्यादि।
(२) मध्यम पुरुष- सुन्ने मानिसलाई मध्यम पुरुष भन्दछन्। जस्तै - तँ, तिमी इत्यादि।
(३) अन्य पुरुष- जसको विषयमा कुरा गरिन्छ त्यसलाई अन्य पुरुष भन्दछन् ।
जस्तै -
त्यो, ऊ, तिनी, उनी, ती, उहाँ इत्यादि।
धन्यवाद नेपाली भाषा सिक्नका लागि |
Post a Comment