भाषा (Language)
भाषा भनेको के हो ?
जुन बोली, शब्द वा लिपिको सहायताले मानिसले बोलेर वा लेखेर आफ्ना विचार अरूलाई बताउन सक्छन् त्यो बोली, शब्द वा लिपिलाई भाषा भनिन्छ |नेपाली भाषाको लिपिलाई देवनागरीलिपि भनिन्छ।
जस्तै - नेपाली, हिन्दी, अंग्रेजी, लेप्चा आदि |
सबै भाषाका दुइ-दुइ रूप छ
(क) कथ्य भाषा - भाषाको बोलचाल गरिने रूपलाई कथ्य भाषा भन्दछन् वा भनिन्छ |
(ख) लेख्य भाषा - भाषाको लेखपढ़ गरिने रूपलाई लेख्य भाषा भनिन्छ |
(ख)पद्य भाषा- छन्द र लयको बन्धन भएको लेख्य भाषालाई पद्य भन्दछन्। जस्तै काव्य वा कविता, खण्डकाव्य, महाकाव्य आदि।
लेख्य भाषाका दुई रूप हुन्छ
(क) गद्य भाषा- छन्द र लयको बन्धन नभएको लेख्य भाषालाई गद्य भन्दछन्। जस्तै निबन्ध, कथा, उपन्यास आदि।
धन्यवाद नेपाली भाषा सिक्नका लागि |
Post a Comment