व्याकरण (Grammar)
व्याकरण भनेको के हो ?
भाषाहरू शुद्ध गरी बोल्न र लेख्न को लागी व्याकरण किताव पढूनुपर्छ। व्याकरणको ज्ञानविना हामी कुनै पनि भाषा शुद्धसंग बोल्न र लेख्न सतक्तैनौं ।
भाषालाई शुद्ध गरी बोल्न र लेख्न सिकाउने किताव वा पुस्तकलाई व्याकरण भन्दछन्|
नेपाली व्याकरणका तीन प्रकार छन्
(क) वर्ण-विभाग - यसमा वर्णका नाम, आकार, उच्चारण, भेद र तिनलाई मिलाउने नियमको वर्णन गरिन्छ |
(ख) शब्द-विभाग - यसमा शब्दका भेद, प्रकार, रूप आदिको वर्णन गरिन्छ।
(ग) वाक्य-विभाग - यसमा शब्दहरूको परस्पर सम्बन्ध देखाइन्छ अनि शब्दहरूबाट वाक्य बनाउने नियमको वर्णन गरिन्छ ।
Post a Comment