लिङ्ग (Gender)
लिङ्ग भनेको के हो ?
पुरुष, स्त्री वा निर्जीव वस्तु बुझाउने संज्ञा शब्दलाई लिङ्ग भन्दछन्। जस्तै - भाई, बहिनी, गुडिया इत्यादि ।
नेपाली भाषामा चार प्रकारका लिङ्ग छन्
(१) पुलिङ्ग - पुरुष जाति बुझाउने संज्ञा शब्द लाई पुलिङ्ग भन्दछन्। जस्तै - केटो, बाबु, गोरु इत्यादि ।
(२)स्त्रीलिङ्ग - स्त्री जाति मात्र बुझाउने संज्ञा शब्द लाई स्त्रीलिङ्ग भन्दछन् । जस्तै - केटी, आमा, गाई इत्यादि ।
(३) नपुंसक लिङ्ग - निर्जीव वा प्राण नभएको वस्तु बुझाउने संज्ञा शब्द लाई नपुंसक लिङ्ग भन्दछन्।जस्तै - भकुन्डो, लुगा, फलाम इत्यादि ।
(४) सामान्य लिङ्ग - पुरुष र स्त्री दुवैलाई बुझाउने संज्ञालाई सामान्य लिङ्ग भन्दछन्। जस्तै - चरा, माछा जनावर इत्यादि।
लिङ्ग परिवर्तन गर्ने पाँच तरिकाहरू छन् |
लिङ्गधन्यवाद नेपाली भाषा सिक्नका लागि |
Post a comment