Darjeelingforyou.com March 30, 2021

 

लिङ्ग (Gender)



लिङ्ग भनेको के हो ?

पुरुष, स्त्री वा निर्जीव वस्तु बुझाउने संज्ञा शब्दलाई लिङ्ग भन्दछन्। जस्तै - भाई, बहिनी, गुडिया इत्यादि ।

नेपाली भाषामा चार प्रकारका लिङ्ग छन्

(१) पुलिङ्ग - पुरुष जाति बुझाउने संज्ञा शब्द लाई पुलिङ्ग भन्दछन्। जस्तै - केटो, बाबु, गोरु  इत्यादि ।

(२)स्त्रीलिङ्ग - स्त्री जाति  मात्र बुझाउने संज्ञा  शब्द लाई  स्त्रीलिङ्ग भन्दछन् । जस्तै - केटी, आमा, गाई  इत्यादि ।

(३) नपुंसक लिङ्ग - निर्जीव वा प्राण नभएको वस्तु बुझाउने संज्ञा शब्द लाई  नपुंसक लिङ्ग  भन्दछन्।जस्तै - भकुन्डो, लुगा, फलाम इत्यादि ।

(४) सामान्य लिङ्ग पुरुष र स्त्री दुवैलाई बुझाउने संज्ञालाई सामान्य लिङ्ग  भन्दछन्। जस्तै - चरा, माछा जनावर इत्यादि।

लिङ्ग परिवर्तन गर्ने पाँच तरिकाहरू छन् |







लिङ्गधन्यवाद नेपाली भाषा सिक्नका लागि |

Post a Comment

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.