Darjeelingforyou.com March 30, 2021

 

करण र अकरण (Assertive and Negative)




करण भनेको के हो ?

क्रियाको जुन रूपले हो, हुन्छ, भन्ने बुझाउँछ त्यसलाई करण भन्दछन् |जस्तै - आयो, हाँस्छ आदि।

अकरण भनेको के हो ?

क्रियाको जुन रूपले होइन, हुँदैन भन्ने बुझाउँछ त्यसलाई अकरण भन्दछन् ।
जस्तै - आएन, हाँस्दैन आदि।


धन्यवाद नेपाली भाषा सिक्नका लागि |

Post a comment

Author Name

Contact form

Name

Email *

Message *

Powered by Blogger.