करण र अकरण (Assertive and Negative)
करण भनेको के हो ?
क्रियाको जुन रूपले हो, हुन्छ, भन्ने बुझाउँछ त्यसलाई करण भन्दछन् |जस्तै - आयो, हाँस्छ आदि।
अकरण भनेको के हो ?
क्रियाको जुन रूपले होइन, हुँदैन भन्ने बुझाउँछ त्यसलाई अकरण भन्दछन् ।
जस्तै - आएन, हाँस्दैन आदि।
धन्यवाद नेपाली भाषा सिक्नका लागि |
Post a Comment