विशेषण (Adjective)
विशेषण भनेको के हो ?
नाम वा सर्वनामको गुण बुझाउने शब्दलाई विशेषण भन्दछन्।
जस्तै -कालो, सेतो, गरीब, धनी, तीतो, मीठो इत्यादि ।
विशेषण चार प्रकारका छन्
(१) गुणवाचक विशेषण - नाम वा सर्वनामको गुण बुझाउने शब्दलाई गुणवाचक विशेषण भन्दछन् ।जस्तै - धनी, गरीब, लामों, छोटो, हलौं, गहौं इत्यादि ।
(२) परिमाणवाचक विशेषण - गन्नु नसकिने संज्ञाको अगाड़ि रहने विशेषणलाई परिमाणवाचक विशेषण
भन्दछन् । जस्तै - धेरै, थोरै, अलिकति, बेशी इत्यादि ।
भन्दछन् । जस्तै - धेरै, थोरै, अलिकति, बेशी इत्यादि ।
(३) संख्यावाचक विशेषण - गन्न सकिने संज्ञाको अगाड़ि रहने विशेषणलाई संख्यावाचक विशेषण ।जस्तै - चार, पाँच, केही, सबै, धेरै, थोरै, दोस्रो, तेस्रो इत्यादि ।
(४) सार्वनामिक विशेषण - जुन सर्वनाम विशेषण भएर आउँछ त्यसलाई सार्वनामिक विशेषण
भन्दछन् । जस्तै -- यो, त्यो, जो, जुन, कुन इत्यादि।
भन्दछन् । जस्तै -- यो, त्यो, जो, जुन, कुन इत्यादि।
धन्यवाद नेपाली भाषा सिक्नका लागि |
Post a Comment